info@apollofeeds.com.np फोन नं.: ०५६-५३१०५४ / ५३१७०५

परिचय

कृषि प्रधान देश नेपालमा विद्यमान मानव पोषणमा प्रोटिनको  कमीलाई  न्यूनीकरण गरी कृषकहरुलाई  आर्थिक रुपले  सवल बनाउँदै  प्रोटिनयुक्त खाद्य पदार्थको आपूर्ति गर्ने एकमात्र व्यवसाय कुखुरापालन हो । कुखुरापालन व्यवसायलाई  सफल बनाउन उत्पादकत्व वृद्धि गर्नु जरुरी हुन्छ .... पुर्ण विवरण

दृष्टिकोण, रणनीति र उद्देश्य

गुणस्तरीय दाना उत्पादन र कृषकवर्ग को  उद्यमशील क्षमता अभिवृद्धि तथा व्यावसायिक विकासतर्फ  समान जोड दिँदै  नेपालको  अग्रणी र  विश्वसनीय दाना उद्योगको  रुपमा स्थापित हुने .... पुर्ण विवरण

Our Products

लेयर्स स्टार्टर पेलेट दाना

संकेत: L1
उपयुक्त समय: ० देखी ८ हप्ता सम्म
तौल: ५० के.जी.

लेयर्स ग्रोअर पेलेट दाना

संकेत: L2
उपयुक्त समय: ८देखी १८ हप्ता सम्म
तौल: ५० के.जी.

लेयर्स ग्रोअर पेलेट दाना

संकेत: L3
उपयुक्त समय: १८ हप्ता माथी
तौल: ५० के.जी.

माछाको पेलेट दाना

संकेत: Fish
उपयुक्त समय:
तौल: ५० के.जी.

गिरिराज स्टार्टर पेलेट दाना

संकेत: G1
उपयुक्त समय: ० देखी ३ हप्ता सम्म
तौल: ५० के.जी.

ब्रोईलर प्रि-स्टार्टर

संकेत: B0
उपयुक्त समय: ० देखी १४ दिन सम्म
तौल: ५० के.जी.

ब्रोईलर स्टार्टर

संकेत: B1
उपयुक्त समय: १४ देखी २८ दिन सम्म
तौल: ५० के.जी.

ब्रोईलर ग्रोअर

संकेत: B2
उपयुक्त समय: २८देखी ४६ दिन सम्म
तौल: ५० के.जी.

ब्रोईलर फिनीसर

संकेत: B3
उपयुक्त समय: ४६ दिन बाट माथी
तौल: ५० के.जी.

गिरिराज फिनीसर

संकेत: G2
उपयुक्त समय: तिन हप्ता माथि
तौल: ५० के.जी.

एपोलो पेलेट दाना

स्तरीय कच्चा पदार्थहरुलाई कम्पनीको गुणस्तर नियन्त्रण विभागमा रहेको अत्याधुनिक सुविधा सम्पन्न प्रयो गशालामा परीक्षण गरिन्छ। परीक्षण पश्चात योग्य ठहरि एकाकच्चा पदार्थहरुको  पौष्टिक मात्रा एकिन गरी अन्तराष्ट्रिय स्तर मा ख्याती प्राप्त पोषण विज्ञको प्रत्यक्ष निगरानीमा एपोलो पेलेट दानाको  सूत्र निर्धारण गरिन्छ। जसरी सूत्र निर्धारण गर्दा  पशुपन्क्षीबाट अधिकतम उत्पादकत्व वृद्धि गर्न  चाहिने  सम्पूर्ण  मापदण्डलाई ध्यानमा राख्दै विश्वविख्यात कम्पनीका फिड्स एडिटिभ्स प्रयोग गरिन्छ र अत्याधुनिक स्वचालित मेशिनबाट एपोलो पेलेट दाना तयार पारिन्छ। यसरी उत्पादित दानाको  प्रत्येक ब्याचलाई  प्रयोगशालामा परीक्षण गरी पौष्टिक तत्वको  मात्रा एकिन गरी पूर्ण सन्तुलित र  मापदण्ड अनुरुप भएमा मात्र कम्पनीको  गुण नियन्त्रण विभागले  बजार मा बिक्री वितरणको लागि स्वीकृत गर्दछ ।
एपोलो  पेलेट दाना सुपाच्य,  सन्तुलित र  रुचिकर भएको हुँदा मासु अण्डा, दुध र माछाको उत्पादनमा उल्लेख्य वृद्धि हुने  एपोलो फिड्स प्रा.लि.को उच्च विश्वास रहेको छ।
एपोलो फिड्स प्रा.लि.ले उत्पादन तथा बिक्री वितरण गरिरहेका दानाहरु:
ब्रोइलर, लेयर्स र लोकल कुखुरा (गिरिराज र क्रोइलर पेलेट दाना)
गाई भैसीको एपोलो पेलेट दाना
बंगुरको  पेलेट दाना
माछाको  पेलेट दाना

विशेषताहरु

1. दाना उत्पादनको  लागि गुणस्तरीय कच्चा पदार्थ  तथा विश्वविख्यात कम्पनीका फिड एडेटिभ्सहरुको  प्रयोग। 2. कच्चा पदार्थ  तथा उत्पादित दानाको  परीक्षणका लागि कम्पनीमै  स्वतन्त्र अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालाको  व्यवस्था । 3. कच्चा पदार्थ  तथा उत्पादित दानाको  परीक्षणका लागि कम्पनीमै  स्वतन्त्र अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालाको  व्यवस्था। 4. दानाको  सूत्र निर्धार ण गर्दा  नेपालको  भौगोलिक हावापानी तथा तापक्रमलाई  मध्यनजर  गरी समय समयमा परिवर्त न गरिने । 5. नियमित बजार अनुगमन तथा प्राविधिक सहयोगको  व्यवस्था। 6. दाना सुपाच्य, पूर्ण सन्तुलित, रुचिकर  र कम खेर  जाने ।

भ्याक्सिन सम्बन्धी केही जानकारी

उचित व्यवस्थापनमा गुणस्तरीय चल्लालाई एपोलो पेलेट दाना खुवाएमा कुनै  पनि प्रकार को  औषधीहरु खुवाउने  आवश्यकता पर्दैन। कतिपय अवस्थामा जरुरत विना नै अनावश्यक औषधीहरु सिफारिस गरेको पाइन्छ जुन उचित होइन। औषधी खुवाउनै पर्ने अवस्था आएमा पशु चिकित्सकको  सल्लाहमा मात्र खुवाउनु पर्छ।
खोप तालिका पनि स्थान विशेष र  रोगको प्रकोपको आधार मा पशु चिकित्सकहरुले  निर्धारण गर्दछन्। तसर्थ खोप सम्बन्धमा पनि पशु चिकित्सकहरुको राय लिनु उचित हुन्छ। तथापि वर्तमान अवस्थामा निम्नानुसारको  खोप अनुशरण गरिए लाभदायक हुने छ।

कृषक तथा बिक्रेताको धारणा

जिज्ञासा तथा सुझाब

Apollo Feeds (P.) Ltd.
Bharatpur- 11, Bhojard,
Chitwan, Nepal.

Telephone
+977 056-531054, 531705
Fax:- +977 056-
WhatsApp:- +977
Email:- apollofeedspl@gmail.com
info@apollofeeds.com.np

Subscribe